FAQs Complain Problems

जेष्ठनागरिकलाइ सम्मान कार्यक्रम

Read More

भिरमुनी खानेपानी आयोजना

Read More

थलारा ३ मा अवश्थित भगवती देवल मन्दिर

Read More

सिचाइ कुलो निर्माण

Read More

वडा नं ९ मा विद्युत निर्माण कार्य

Read More

बालमैत्री धारा

Read More

जन प्रतिनिधि

Prakash Rokaya
अध्यक्ष
Phone
9851310645
Email:
prakashrokaya2013@gmail.com
Ram Bahadur Khati
उपाध्यक्ष
Phone
9848724622
Email:
ramkhati2035@gmail.com

कर्मचारी

Siddaraj Pandit
प्रमुख प्रशासकिय अधिकृत
Email:
siddarajpandit3@gmail.com
Phone Number:
9858490254
Sangeet Rokaya
इन्जिनियर
Email:
sangeetrokaya95@gmail.com
Phone Number:
9843229890
Deepak Raj Pandeya
लेखा अधिकृत
Email:
pandeydipak77@gmail.com
Phone Number:
9848409345
Prakash Bhandari
सूचना अधिकारी
Email:
rosyprakash786@gmail.com
Phone Number:
9865654665

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन/सर्जमिन मुचुल्का गर्नु परेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय/राजश्‍व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन
२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
३. भवन नक्सा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि
४. भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखीतको प्रतिलिपि
५. मालपोत तिरेको रसिद
६. नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
७. मूल्याङ्कन प्रतिबेदन वा रिपोर्ट

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन/सार्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय/राजश्‍व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. सम्झौता बमोजिमको रकमको १० प्रतिशत २. नयाँ प्रावधान अनुसार आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

• निवेदन पत्र

• बहाल सम्झौता

• नेपाल सरकारको बहाल संग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

• नागरिकताको प्रमाणित प्रतिलिपि

• चा.लु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन/सर्जमिन मुचुल्का गर्नुपर्ने भए वढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव तथा आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवशाय प्रकृति अनुसार आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१. व्यवशायको प्रकृति खुलाइएको निवेदन/फारम
२. अन्यत्र दर्ता गर्को भए सोको प्रतिलिपि
३. सञ्‍चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४. २ वटापासपोर्ट साइजको फोटो
५. घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
६. आफ्नै घर भए मालपोत वा एकिकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय / राजश्व शाखा र आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. वर्गिकृत विज्ञापन अनुसार २. थलारा गाउँपालिकाको आर्थिक एेन अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन र स‌स्थाको प्रमाणित कागजात
२. बुझाउनु पर्ने व्यवसाय र अन्य करको रसिदको प्रमाणित प्रतिलिपि
३. अन्य स‌ंस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय / राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नविकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस का।्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक
३. घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिदिपि
२. बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात
३. जहाँ जाने हाे त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउने हो त्यस ठाउँको पनि पेश गर्नुपर्ने
४. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याको प्रमाणपत्र
५. जाने-आउने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पति-पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने
५. अनुसूचि फारम भरि ल्यानु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. दुलहिको नागरिकता नभएको हकमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. मृतकको नागरिकता र सूचना दिनआउनेको नागरिकता
३. मृतक स‌ंग सम्बन्ध जाेडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा सरथानीय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. बालकको बाबु/आमाको नागरिकता
३. चालु आ.व. सम्मको मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

Pages

द्रुत लिंक (Quick Tabs)