FAQs Complain Problems

थलारा गाउँपालिकाको प्रशासकीय भवन

Read More

भिरमुनी खानेपानी आयोजना

Read More

थलारा ३ मा अवश्थित भगवती देवल मन्दिर

Read More

सिचाइ कुलो निर्माण

Read More

१३ ‌औ गाउँसभाका केहि झलक

Read More

कार्यालयले तोकेका शर्तहरुका अतिरिक्त उपभोक्ता समितिले के कस्तो दायित्व वहन गर्नुपर्छ ?

  • (क) आयोजनाको दिगो व्यवस्थापनको लागि मर्मत सम्भार गर्ने सम्बन्धी आवश्यक कार्य,
  • (ख) आयोजना कार्यान्वयनबाट पर्न सक्ने वातावरणीय सन्तुलन कायम गर्ने सम्बन्धी कार्य,
  • (ग) अन्य आयोजनाहरुसँग अन्तरसम्बन्ध कायम गर्नुपर्ने,
  • (घ) असल नागरिकको आचरण पालना गर्नुपर्ने,
  • (ङ) उपभोक्ता समितिले आयोजनाको फरफारकको लागि कार्यालयमा कागजात पेश गर्दा अनुसूची ६ बमोजिमको ढाँचामा आयोजनाको भौतिक तथा वित्तिय प्रतिवेदन पेश गर्नु पर्ने

Pages

जन प्रतिनिधि

Prakash Rokaya
अध्यक्ष
Phone
9851310645
Email:
rokayap119@gmail.com
Ram Bahadur Khati
उपाध्यक्ष
Phone
9848724622
Email:
ramkhati2035@gmail.com

कर्मचारी

Prayag Raj Padhya
प्रमुख प्रशासकीय अधिकृत
Email:
prayag.upadhyay@nepal.gov.np
Phone Number:
9858486869
er. Sangeet Rokaya
इन्जिनियर
Email:
sangeetrokaya95@gmail.com
Phone Number:
9843229890
Deepak Raj Pandeya
लेखा अधिकृत
Email:
pandeydipak77@gmail.com
Phone Number:
9848409345
Prakash Bhandari
सूचना अधिकारी
Email:
suchana.adhikari@thalaramun.gov.np
Phone Number:
9865654665

सेवाहरु

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. २५५/ २. सर्जमिन मुचुल्काको थप रु २५०/
आवश्यक कागजातहरुः-

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
नाताप्रमाणित प्रमाणपत्रको प्रतिलिपि
हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-

निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
स्थानीय सर्जमिन मुचुल्काको पत्र
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. अमिन खटीएको रु ६००/ २. नियमानुसार अन्य थप शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र
सम्बन्धित कार्यालयको पत्र
प्राविधिक प्रतिवेदन
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २५0/
आवश्यक कागजातहरुः-

निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा शुल्कः- रु २५५/
आवश्यक कागजातहरुः-

निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-

निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. रु ५००/ २. विदेश अध्ययन प्रयोजनका लागि आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषय सँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय/ न्यायीक समितिको शाखाको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

मिलापत्र पर्ने दुवै पक्षको संयुक्त निवेदन
सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषयसँग सम्बन्धित अन्य कागजातहरु
आवश्यकता परेको खण्डमा सर्जमिन मुचुलका

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन/सर्जमिन मुचुल्का गर्नु परेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा समिति/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३. स्थानीय सर्जमिन मुचुल्काको पत्र
४. बिदेशमा रहेकको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

Pages

द्रुत लिङ्क (Quick Tabs)

थलारा गाउँपालिका खोली बझाङ्ग 

फोन नं: +९७७ ९८५८४९०९३९ 

इ-मेल: thalaramun@gmail.com, info@thalaramun.gov.np

वेबसाइट: www.thalaramun.gov.np