FAQs Complain Problems

जेष्ठनागरिकलाइ सम्मान कार्यक्रम

Read More

भिरमुनी खानेपानी आयोजना

Read More

थलारा ३ मा अवश्थित भगवती देवल मन्दिर

Read More

सिचाइ कुलो निर्माण

Read More

वडा नं ९ मा विद्युत निर्माण कार्य

Read More

बालमैत्री धारा

Read More

थलारा गाउँपालिकामा तपाइलाइ स्वागत छ

नेपालको संविधान जारी भए पश्चात भएको राज्य पुनर्संरचना बमोजिम गठित ७५३ स्थानीय तहहरु मध्येको एक थलारा गउँपालिका विगत देखि नै आफ्नो विशिष्ट अस्तित्व र पहिचान बोकेको क्षेत्र हो । साविकका पाँच वटा गा वि स.हरु दंगाजी, पाराकाट्ने, कोटभैरव, कोइरालाकोट र मालुमेला मिली बनेको थलारा गाउँपालिका सूदुर पश्चिम प्रदेश को सिरानी, खप्तड राष्ट्रिय निकुन्जको काख र अनुपम प्राकृतिक सम्पदाले भरिपूर्ण अतीनै महत्वको धार्मिक पर्यटकीय क्षेत्र हो । साइपाल हिमालको हिमशृंखला कोखबाट अनवरत रुपमा थुप्रै स्रोत साथमा लिएर वगिरहेको सेती नदीको तटसंग यो गाउँपालिका जोडिएको छ । पुर्वी सिमानामा खप्तडछन्ना गा।पा।

Pages

जन प्रतिनिधि

Prakash Rokaya
अध्यक्ष
Phone
9851310645
Email:
prakashrokaya2013@gmail.com
Ram Bahadur Khati
उपाध्यक्ष
Phone
9848724622
Email:
ramkhati2035@gmail.com

कर्मचारी

Pryagraj Upadhyay
प्रमुख प्रशासकिय अधिकृत
Email:
prayag.upadhyay@nepal.gov.np
Phone Number:
9858420550
Sangeet Rokaya
इन्जिनियर
Email:
sangeetrokaya95@gmail.com
Phone Number:
9843229890
Deepak Raj Pandeya
लेखा अधिकृत
Email:
pandeydipak77@gmail.com
Phone Number:
9848409345
Prakash Bhandari
सूचना अधिकारी
Email:
rosyprakash786@gmail.com
Phone Number:
9865654665

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. रु १५०/ २.विदेश पढ्न जानेलाई नियमानुसार थप रकम लाग्ने छ।
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, महिला तथा बालबालिका उपशाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
  • कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
  • व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।
  • निवेदनका साथमा सम्बन्धित अनुसूचि फारम ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, मार्ग वा बाटोको नाम
  • वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
  • घरबहाल कर तिरेको रसिद
  • घरबहालको सम्झौता पत्र
  • आवश्यकता अनुसार तोकिएकोकर्मचारीलेगरेकोसर्जमिनमुचुल्का।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
  • आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. बंशजको नाताले नागरिकता सिफारिस रु ५०/ २. बैवाहिक सम्बन्धले नागरिकता सिफारिस रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  • पाँच प्रति फोटो
  • विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
  • बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
  • दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारको  हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • प्रतिलिपिनागरिकताकोहकमापुरानोनागरिकताकोप्रतिलिपि
  • तोकिएको  कर्मचारीले आवश्यकता अनुसार तयार गरएको सर्जमिन मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य समिति/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
  • नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
  • बेवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
  • नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
  • पासपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • सर्जमिन मुचुल्का ।
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, घर नक्सा शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १.विदेश अध्ययनका लागि अंग्रेजिमा सिफारिस रु २०००/ २.सम्पत्ती मूल्याङ्कन शुल्क मूल्याङ्कन गरीने रकमको ०.२५५% ३.अंग्रेजीमा आयस्रोत मूल्याङ्कन प्रमाणित रकमको ०.३५% ४.नेपालीमा आयस्रोत प्रमाणित रु १५००/ ५.प्रकृति अनुसार आर्थीक ऐन बमोजिम।
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जा
  • आयश्रोत भए आयश्रोत खुल्ने कागजात
  • अन्य आवश्यक कागजात
  • घर नक्सा शाखाको प्राविधिक मूल्याङ्कन रिपोर्ट
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • सर्जमिन मुचुल्का
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. रु २५५/ २.सम्पत्ती मूल्याङ्कन गर्नु पने भए मूल्याङ्कन रकमको ०.२५५% ३.नेपालीमा आयस्रोत प्रमाणित गर्नु पर्ने भए रु १५००/
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • आर्थक अवस्था कमजोर भएको पुष्टि हुने कागजात
  • सर्जमित मुचुल्का आवश्यकता अनुसार

Pages

द्रुत लिंक (Quick Tabs)