समाचार
सेवाहरु


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।


- निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
- कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
- व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।
- निवेदनका साथमा सम्बन्धित अनुसूचि फारम ।


- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, मार्ग वा बाटोको नाम
- वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
- घरबहाल कर तिरेको रसिद
- घरबहालको सम्झौता पत्र
- आवश्यकता अनुसार तोकिएकोकर्मचारीलेगरेकोसर्जमिनमुचुल्का।


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का ।


- निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
- पाँच प्रति फोटो
- विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
- बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
- दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपिनागरिकताकोहकमापुरानोनागरिकताकोप्रतिलिपि
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार तयार गरएको सर्जमिन मुचुल्का


- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
- नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
- बेवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
- नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
- पासपोर्ट साईजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- सर्जमिन मुचुल्का ।


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जा
- आयश्रोत भए आयश्रोत खुल्ने कागजात
- अन्य आवश्यक कागजात
- घर नक्सा शाखाको प्राविधिक मूल्याङ्कन रिपोर्ट
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिन मुचुल्का


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- आर्थक अवस्था कमजोर भएको पुष्टि हुने कागजात
- सर्जमित मुचुल्का आवश्यकता अनुसार