समाचार
सेवाहरु


- निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- बसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
- हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति
- स्थानीय सर्जमिन मुचुल्का
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का


- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विपन्नता खुल्ने प्रमाण कागजात
- सिफारिस आवश्यक भएको अन्य कारण


- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कार्यालयको पत्र
- विषयसँग सम्बन्धित अन्य कागजातहरु


विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनी प्रमाणपुर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


निवेदन (बाटोको नाम, टोलसमेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गाधनी प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपि
जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
लिने दिने दुवै व्यक्तिका नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र र प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि
स्थलगत निरीक्षण प्रतिवेदन


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपि


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
बसाँई सरी आएको भए सो को प्रमाणपत्र
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यक परेको खण्डमा सर्जमिन मुचुल्का


दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाणपत्र
दुलाह दुलही दुवै उपस्थि भई सनाखत गर्नु पर्ने ।
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
वि.स. २०३४ पछिको हकमा विबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
घर नक्सा, नक्सा पास प्रमाण पत्र
स्थलगत निरीक्षण प्रतिवेदन
चालु आ.व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.व. सम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकत भएको कागजात
आवश्यकता अनुसार सर्जमिन मुचुल्का


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण कागजातहरुको प्रतिलिपि
मञ्जुरी नामा लिने र दिने दुवै व्यक्ति उपस्थित हुनु पर्ने