समाचार
सेवाहरु

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
नाताप्रमाणित प्रमाणपत्रको प्रतिलिपि
हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यकता अनुसार सर्जमिन मुचुल्का

निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
स्थानीय सर्जमिन मुचुल्काको पत्र
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

निवेदन पत्र
सम्बन्धित कार्यालयको पत्र
प्राविधिक प्रतिवेदन
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषय सँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

मिलापत्र पर्ने दुवै पक्षको संयुक्त निवेदन
सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषयसँग सम्बन्धित अन्य कागजातहरु
आवश्यकता परेको खण्डमा सर्जमिन मुचुलका

१. निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३. स्थानीय सर्जमिन मुचुल्काको पत्र
४. बिदेशमा रहेकको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस