समाचार
रनिङ बिल वा अन्तिम बिल भुक्तानी गर्दा के के कागजात आवश्यक पर्दछ ?
- १. समिति र सामाजिक परीक्षणबाट अनुमोदन भएको खर्चको विल, भरपाई, डोर हाजिरी फाराम
- २. प्राविधिकद्धारा तयार भएको नापी किताब र कार्यस्वीकार प्रतिवेदन
- ३. सार्वजनिक परीक्षण फाराम, उपस्थिति, निर्णयको प्रतिलिपी
- ४. उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
- ५. वडा कार्यालयको सिफारिस पत्र
- ६. कार्यसम्पन्न भएको देखिने फोटोहरु
- ७. अनुगमन समितिको प्रतिवेदन
- ८. उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन
- ९. खर्च सार्वजनिक सूचना फाराम