समाचार
सेवाहरु


१. निवेदन
२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
३. भवन नक्सा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि
४. भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखीतको प्रतिलिपि
५. मालपोत तिरेको रसिद
६. नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
७. मूल्याङ्कन प्रतिबेदन वा रिपोर्ट


• निवेदन पत्र
• बहाल सम्झौता
• नेपाल सरकारको बहाल संग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
• नागरिकताको प्रमाणित प्रतिलिपि
• चा.लु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि


१. व्यवशायको प्रकृति खुलाइएको निवेदन/फारम
२. अन्यत्र दर्ता गर्को भए सोको प्रतिलिपि
३. सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४. २ वटापासपोर्ट साइजको फोटो
५. घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
६. आफ्नै घर भए मालपोत वा एकिकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


१. निवेदन र सस्थाको प्रमाणित कागजात
२. बुझाउनु पर्ने व्यवसाय र अन्य करको रसिदको प्रमाणित प्रतिलिपि
३. अन्य संस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी


१. निवेदन पत्र
२. प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नविकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस का।्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक
३. घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको प्रमाण


१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिदिपि
२. बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात
३. जहाँ जाने हाे त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउने हो त्यस ठाउँको पनि पेश गर्नुपर्ने
४. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याको प्रमाणपत्र
५. जाने-आउने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।


१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पति-पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने
५. अनुसूचि फारम भरि ल्यानु पर्ने


१. निवेदन पत्र
२. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. दुलहिको नागरिकता नभएको हकमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद


१. निवेदन पत्र
२. मृतकको नागरिकता र सूचना दिनआउनेको नागरिकता
३. मृतक संग सम्बन्ध जाेडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा सरथानीय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


१. निवेदन पत्र
२. बालकको बाबु/आमाको नागरिकता
३. चालु आ.व. सम्मको मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि