FAQs Complain Problems

जेष्ठनागरिकलाइ सम्मान कार्यक्रम

Read More

भिरमुनी खानेपानी आयोजना

Read More

थलारा ३ मा अवश्थित भगवती देवल मन्दिर

Read More

सिचाइ कुलो निर्माण

Read More

वडा नं ९ मा विद्युत निर्माण कार्य

Read More

बालमैत्री धारा

Read More

जन प्रतिनिधि

Prakash Rokaya
अध्यक्ष
Phone
9851310645
Email:
prakashrokaya2013@gmail.com
Ram Bahadur Khati
उपाध्यक्ष
Phone
9848724622
Email:
ramkhati2035@gmail.com

कर्मचारी

Siddaraj Pandit
प्रमुख प्रशासकिय अधिकृत
Email:
siddarajpandit3@gmail.com
Phone Number:
9858490254
Sangeet Rokaya
इन्जिनियर
Email:
sangeetrokaya95@gmail.com
Phone Number:
9843229890
Deepak Raj Pandeya
लेखा अधिकृत
Email:
pandeydipak77@gmail.com
Phone Number:
9848409345
Prakash Bhandari
सूचना अधिकारी
Email:
rosyprakash786@gmail.com
Phone Number:
9865654665

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २५५/
आवश्यक कागजातहरुः-
  • नागरिक्ता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
  • स्वयं व्यक्ति उपस्थित हुनु पर्ने
  • दुई प्रति पासपोर्ट साईजको फोटो
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
  • आवश्यक परेमा सर्जमिन मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
  • नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
  • सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
  • वडा सर्जमिन मुचुल्का ।
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, घर नक्सा फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १.मूल्याङ्कन गरीने जग्गाको ०.२५५% २.वडा सर्जमिन मुचुल्काको रु २५०/
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
  • हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • आवस्यकता अनुसार प्राविधिक मूल्याङ्कन ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/
आवश्यक कागजातहरुः-
  • आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
  • घर बहाल सम्झौता पत्रको प्रतिलिपि
  • स्थलगत प्रतिवेदन
  • विदेशिको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • आवश्यकता परे सर्जमिन मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/
आवश्यक कागजातहरुः-
  • व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत  घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • स्थलगत प्रतिवेदन
  • घर बहाल सम्झौता पत्रको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००/
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र कारण सहितको  निवेदन पत्र
  • स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, न्यायीक समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २५५/
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
  • अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु
  • कोर्ट फि मिनाहा हुनु पर्ने  स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने
  • स्थानीय सर्जमिनका मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
  • नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, पशु-स्वास्थ्य शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २५५/
आवश्यक कागजातहरुः-
  • कारण सहितको निवेदन
  • चौपाया लाने ठाउँको स्वीकृत पत्र
  • लिने दिने दुवैले सनाखत गर्नु पर्ने
  • चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेकी तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्मपत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • बहालवालमा भए सम्झौता पत्रको प्रतिलिपि
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • सर्जमिन मुचुल्का

Pages

द्रुत लिंक (Quick Tabs)