FAQs Complain Problems

उपभोक्ता समितिले कार्यालयसँग आयोजना सम्झौता गर्दा के के कागजातहरु आवश्यक पर्दछ ?

  • (क) उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि
  • (ख) उपभोक्ता समितिका सबै सदस्यहरुको नागरिकताको प्रतिलिपि
  • (ग) आयोजनाको लागत अनुमान र ड्रइङ डिजाइन
  • (घ) उपभोक्ता समितिवाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय
  • (ङ) आयोजनाको कार्यान्वयनको कार्यतालिका
  • (च) खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजातहरु
  • (छ) वडा कार्यालयको सिफारिस र उपभोक्ता समिति गठन प्रतिवेदन
  • (ज) कार्यालयले तोकेको ढाँचाको निवेदन