समाचार
उपभोक्ता समितिमा रहने पदाधिकारीहरुको के कस्तो योग्यता आवश्यक पर्दछ ?
- (क) सम्वन्धित आयोजना क्षेत्रको स्थायी वासिन्दा
- (ख) १८ वर्ष उमेर पुरा भएको
- (ग) फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको
- (घ) सरकारी बाँकी वक्यौता वा पेश्की फछ्यौट गर्न बाँकी नरहेको
- (ङ) अन्य उपभोक्ता समितिमा सदस्य नरहेको जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी, वहालवाला सरकारी कर्मचारी र शिक्षक उपभोक्ता समितिको सदस्यमा वस्न पाईने छैन ।