समाचार
बसाई-सराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरु:
१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिदिपि
२. बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात
३. जहाँ जाने हाे त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउने हो त्यस ठाउँको पनि पेश गर्नुपर्ने
४. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याको प्रमाणपत्र
५. जाने-आउने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।