FAQs Complain Problems

सम्बन्ध विच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पति-पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने
५. अनुसूचि फारम भरि ल्यानु पर्ने