FAQs Complain Problems

व्यवशाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन/सर्जमिन मुचुल्का गर्नुपर्ने भए वढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव तथा आर्थिक विकास शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
व्यवशाय प्रकृति अनुसार आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

१. व्यवशायको प्रकृति खुलाइएको निवेदन/फारम
२. अन्यत्र दर्ता गर्को भए सोको प्रतिलिपि
३. सञ्‍चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४. २ वटापासपोर्ट साइजको फोटो
५. घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
६. आफ्नै घर भए मालपोत वा एकिकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात