FAQs Complain Problems

व्यवसाय दर्ता गर्न के के चाहिन्छ ?

  • निवेदन पत्र
  • नागरिकताको प्रतिलिपि
  • २ प्रति पासपोर्ट साइज फोटो
  • बहाल सम्झौता पत्र तथा बहाल कर तिरेको निस्सा
  • आफ्नै घर. टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा तिरेको निस्सा
  • प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि
  • वडा कार्यालयको सिफारिस पत्र
  • विदेशको हकमा राहदानीको प्रमाणित वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस