समाचार
मृतक सँगको नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००/
आवश्यक कागजातहरु: 
- निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- बसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
- हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति
- स्थानीय सर्जमिन मुचुल्का
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        