FAQs Complain Problems

मिलापत्र कागज / उजुरी दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय/ न्यायीक समितिको शाखाको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 

मिलापत्र पर्ने दुवै पक्षको संयुक्त निवेदन
सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषयसँग सम्बन्धित अन्य कागजातहरु
आवश्यकता परेको खण्डमा सर्जमिन मुचुलका