FAQs Complain Problems

जग्गा रेखांकन को कार्य/ सो कार्यमा रोहवर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. अमिन खटीएको रु ६००/ २. नियमानुसार अन्य थप शुल्क
आवश्यक कागजातहरु: 

निवेदन पत्र
सम्बन्धित कार्यालयको पत्र
प्राविधिक प्रतिवेदन
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद