समाचार
घरजग्गा नामसारी गर्न पेश गर्नुुपर्ने कागजातहरु के के हुन ?
- निवेदन
- घर नक्सा पास प्रमाण पत्र
- जग्गा धनी पूर्जाको प्रतिलिपि
- अंशवण्डा भए नाता प्रमाणित
- नापी नक्सा
- नाता प्रमाणित
- तिरो तिरेको रसिद
- आवश्यक अनुसार सर्जमिन मुचुल्का
- ३ प्रति पासपोर्ट साइज फोटो
- मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात