FAQs Complain Problems

अस्थाई बसोबास सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५०/
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, मार्ग वा बाटोको नाम
  • वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
  • घरबहाल कर तिरेको रसिद
  • घरबहालको सम्झौता पत्र
  • आवश्यकता अनुसार तोकिएकोकर्मचारीलेगरेकोसर्जमिनमुचुल्का।