FAQs Complain Problems

अविवाहित प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन/सर्जमिन मुचुल्का गर्नु परेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा समिति/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५०/
आवश्यक कागजातहरु: 

१. निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३. स्थानीय सर्जमिन मुचुल्काको पत्र
४. बिदेशमा रहेकको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस