FAQs Complain Problems

अपाङ्ग सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सचिव, महिला तथा बालबालिका उपशाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
  • कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
  • व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।
  • निवेदनका साथमा सम्बन्धित अनुसूचि फारम ।