समाचार
सेवाहरु
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. २५५/ २. सर्जमिन मुचुल्काको थप रु २५०/
आवश्यक कागजातहरुः-
नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
नाताप्रमाणित प्रमाणपत्रको प्रतिलिपि
हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
स्थानीय सर्जमिन मुचुल्काको पत्र
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. अमिन खटीएको रु ६००/ २. नियमानुसार अन्य थप शुल्क
आवश्यक कागजातहरुः-
निवेदन पत्र
सम्बन्धित कार्यालयको पत्र
प्राविधिक प्रतिवेदन
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २५0/
आवश्यक कागजातहरुः-
निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा शुल्कः- रु २५५/
आवश्यक कागजातहरुः-
निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. रु ५००/ २. विदेश अध्ययन प्रयोजनका लागि आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषय सँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय/ न्यायीक समितिको शाखाको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
मिलापत्र पर्ने दुवै पक्षको संयुक्त निवेदन
सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषयसँग सम्बन्धित अन्य कागजातहरु
आवश्यकता परेको खण्डमा सर्जमिन मुचुलका
सेवा समयः- सोही दिन/सर्जमिन मुचुल्का गर्नु परेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा समिति/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
१. निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३. स्थानीय सर्जमिन मुचुल्काको पत्र
४. बिदेशमा रहेकको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस