समाचार
सेवाहरु


- नागरिक्ता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- स्वयं व्यक्ति उपस्थित हुनु पर्ने
- दुई प्रति पासपोर्ट साईजको फोटो
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यक परेमा सर्जमिन मुचुल्का


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
- नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
- वडा सर्जमिन मुचुल्का ।
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
- हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवस्यकता अनुसार प्राविधिक मूल्याङ्कन ।


- आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
- घर बहाल सम्झौता पत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- विदेशिको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यकता परे सर्जमिन मुचुल्का


- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन
- घर बहाल सम्झौता पत्रको प्रतिलिपि


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र कारण सहितको निवेदन पत्र
- स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
- अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु
- कोर्ट फि मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने
- स्थानीय सर्जमिनका मुचुल्का


- बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- जन्म दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो


- कारण सहितको निवेदन
- चौपाया लाने ठाउँको स्वीकृत पत्र
- लिने दिने दुवैले सनाखत गर्नु पर्ने
- चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेकी तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा


- निवेदन पत्र
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्मपत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालवालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दुई प्रति पासपोर्ट साइजको फोटो
- सर्जमिन मुचुल्का